सोसल मिडिया

no-image

कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने यस्तो प्रस्ताव पुग्यो ओली-प्रचण्ड समक्ष सेयर गर्नुहोस

October 1, 2020

काठमाडौ । कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने प्रस्ताव पुग्यो ओली-प्रचण्डसमक्ष ! नेपाल वि´द्युत् प्रा´धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएसँगै उनको पुनर्नियुक्तिको पक्षमा च´र्को आ´वाज उ´ठेको छ । प्राधिकरणमा पुनर्नियुक्ति नगरे उर्जा मन्त्री नै बनाउनुपर्ने.....

हेटौंडामा पोल पोलमा कुलमानको पोस्टर टास्ने अभियान सुरु समर्थनको लागि १/१ सेयर गर्नुहोस

हेटौंडामा पोल पोलमा कुलमानको पोस्टर टास्ने अभियान सुरु समर्थनको लागि १/१ सेयर गर्नुहोस

September 30, 2020

काठमाडौ । अहिले सामाजिक संजाल र फेसबुक वाल भरी कुलमान घिसिङ को लागि पुन नियुक्त गर्न नेपाली आम जनता लागि परेका छन । बिधुत प्राधिकरण मा उनको ४ बर्ष को कार्यकाल सकिए लगतै उनलाई बिधुत प्राधिकरण बाट बिधाई गरिएको थियो । उनले नेपाल मा भएको १८ घन्टा को लोडसेडिङ अन्त्य गरि नेपाल लाई लोडसेडिङ मुक्त बनाएका थिए.....

no-image

पुनर्नियुक्ति नगरे कुलमान र रबि मिलेर नया पार्टी खोल्ने पक्का के हो खास कुरा (भिडियो सहित)

September 29, 2020

काठमाडौ । अहिले सामाजिक संजाल मा कुलमान घिसिङ को लागि नारा लगाएको देख्न सकिन्छ । बिधुत प्राधिकरण मा पुन नियुक्त गर्न को लागि आम जनता सडक मा उत्रिएका छन भने धेरै ले आफ्नो फेसबुक बाट कुलमान नै चाहिन्छ भनेर पोस्ट गरेका छन भने कोहि ले आएम विथ कुलमान घिसिङ भनेर फेसबुक प्रोफाईल नै राखेका छन । ४ बर्षमा उनले गरेको.....

नेपालमा ब’ला’त्कारी लाई मृ त्युद ण्ड दिने कानुन बन्दै समिति गठन सहमत हुनेले सेयर गर्नुहोस

नेपालमा ब’ला’त्कारी लाई मृ त्युद ण्ड दिने कानुन बन्दै समिति गठन सहमत हुनेले सेयर गर्नुहोस

September 28, 2020

काठमाडौँ । बालिका तथा महिलामाथि हुने र घट नावि’रु द्धका का’नुनी प्रावधानमा क’डाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ । नेकपा सांसद बिन्दा पण्डेको संयो जकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको संघीय संसदमा.....

सामाजिक संजालमा कुलमानको धर्मपत्नी भन्दै गलत प्रचार हेर्नुहोस वास्तविक

सामाजिक संजालमा कुलमानको धर्मपत्नी भन्दै गलत प्रचार हेर्नुहोस वास्तविक

September 28, 2020

एउटा फेसबुक पेजले आइतबार कुलमान घिसिङको धर्मपत्नी भन्दै गायिका तथा फिल्म निर्मात्री छिमी मान्मा तामाङको फोटो पोष्ट गरेपछि गायिका तामाङ आ,क्रोशित भएकी छन् । नेपाली न्युज’ नाम फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक घिसिङ र गायिका छिमी मान्मा तामाङको फोटो पोष्ट गर्दै लेखेको.....

लाटोले जे नगर भन्यो तेई गर्छ देशलाई बामदेब चाहिएको कि कुलमान ? बाबुराम भट्टराई

लाटोले जे नगर भन्यो तेई गर्छ देशलाई बामदेब चाहिएको कि कुलमान ? बाबुराम भट्टराई

September 22, 2020

काठमाडौ । देशलाई बामदेब चाहिएको कि कुलमान ? पूर्व प्रधानमन्त्री भट्टराई । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बामदेबलाई राष्ट्रिय सभामा लाने तर कुलामान घिसिङलाई बिद्युत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन । मन्त्रीपरिषदको निर्णयप्रति सामाजिक सञ्जाल ट्विटरमा.....

ओलीलाई कडा चेताबनी पुलिसलाई लात हान्छु, नेताको घरमा आगो बाल्छौ भन्दै जंगीईन युवती (भिडियो)

ओलीलाई कडा चेताबनी पुलिसलाई लात हान्छु, नेताको घरमा आगो बाल्छौ भन्दै जंगीईन युवती (भिडियो)

September 19, 2020

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ । घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो.....

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु फरिया उचालेर स्तन ढाके जस्तै हो

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु फरिया उचालेर स्तन ढाके जस्तै हो

September 19, 2020

सुष्मा तिमिल्सिना प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ । नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको बिषयले छोयो.....

no-image

पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजे भारी बोक्छन श्रीमान १ सेयर गर्दिनुहोला

September 18, 2020

काठमाडौ । प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् । गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न.....

कुलमानको नियुक्तिको माग गर्दै अमेरिकामा प्रदर्शन समान सोरुप शेयर गर्नुहोस

कुलमानको नियुक्तिको माग गर्दै अमेरिकामा प्रदर्शन समान सोरुप शेयर गर्नुहोस

September 17, 2020

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले विरोध प्र’दर्श न गरेका छन । अमेरिकाको न्यूयोर्कस्थित ज्या क्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन । प्ले कार्डसहित.....

  • Recent Posts