समाचार

no-image

रुकुम जाजरकोट घटना: लोकेन्द्र को श’व भेटियो हेर्नुहोस यो भिडियो

May 29, 2020

रुकुम जाजरकोट घटनाको पहिलोपटक भयो नयाँ खुलासा, उनीहरु आफै नदीमा गएका होइनन हात बाँधेर नदीमा फालिएको खुलासा, भेटिए यस्ता प्रमाण, घटनाले लिने भयो नयाँ मोड भिडियो हेर्न तल दिईएको लिङ्गमा किल्क गर्नुहोला । भेरी नगरपालिका ११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी १ स्थित चौरजहारी.....

no-image

फूलबारी बन्दरगाह पुग्ने बाटो दिए लिपुलेकको बाटो लिजमा दिन सकिन्छ:- सुजता

May 27, 2020

नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले नेपाल भारतबीचमा देखिएको समस्या समाधानका लागि चरणवद्ध वार्ता आवश्यक रहेको सुझाव दिएकी छिन । भारतको इन्डिय टुडे टिभीसँगको कुराकानीमा नेतृ कोइरालाले भारतसँगको कुटनीतिक वार्तामा भारत बंगलदेशको फुलबारी बन्दरगाहसम्म पुग्ने बाटो नेपाललाई दिन सहमत भए नेपालले लिपुलेकमा.....

no-image

भारतीय पत्रकार भन्छन: कालापानी नेपालकै हिस्सा राजा महेन्द्रले भारतीय सेना बस्न दिएका थिए

May 23, 2020

काठमाडौं । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन । भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै.....

no-image

अचानक गाह्रो महशुस भै बान्ता गरेका प्रहरी असईको बाटैमा नि’ध न

May 21, 2020

ताप्लेजुङ, ०८ जेठ । फाईल फोटो नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका-७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका.....

no-image

कालापानी र लिम्पियाधुराको मुद्दा अन्तर्राष्ट्रिय करण भयो

May 21, 2020

नेपालले जारी गरेको नयाँ नक्साामाथि भारतले औपचारिक प्रतिक्रिया दिएसँगै कालापानी र लिम्पियाधुराको विषय अन्तर्राष्ट्रिय करण भएको छ । दुबै देशले कालापानीदेखि माथिल्लो भुभागमा आफ्नो दावी कायम गरेपछि यो विषय अब औपचारिकरुपमा नै स्थापित बनेको छ । यसअघि भारतले सीमा विवाद रहेको कुरा सिद्धान्ततः स्वीकार.....

no-image

सेनाले थाल्यो लिपुलेक जाने बाटो निर्माण असार पछि लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्न नपर्ने

May 20, 2020

काठमाडौँ । असारपछि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई भारतको भूमि प्रयोग गर्नु नपर्ने भएको छ । अहिलेसम्म पनि दार्चुला सदरमुकाम खलंगाबाट जिल्लाको माथिल्लो भूभागहरु तिंकर, लिपुलेकसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ । खलंगाबाट हिँडेर तिंकर पुग्नका लागि घाटीबगर इलाकामा आवश्यक गोरेटो बाटो निर्माणको.....

no-image

शुल्क तिरेर कोभिड – १९ पिसिआर परीक्षण गर्न पाइने, एक जनाको १५ हजार

May 19, 2020

काठमाडौं । अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले.....

थप १८ जनामा कोरोना पुष्टि सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

थप १८ जनामा कोरोना पुष्टि सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

May 18, 2020

काठमाण्डौ । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ संक्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । अहिले बेलुकी आएकाे रिपोर्ट अनुसार काेराेनाका १८ जना.....

no-image

पौडी खेल्ने क्रममा डुबेर अमेरिकामा एक नेपाली युबाको नि’धन

May 18, 2020

हामिले सधै एक न एक दिन एउटा नराम्रो खबर सुनेकै हुन्छौ । तर यो खबर एक अमेरिका मा भएको हो । बागलुङ, मेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका बागलुङ नगरपालिका–१ खत्रीटोलका २५ वर्षिय आशिष केसीको आइतबार नि’धन भएको छ । विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको.....

no-image

काेराेना भाइरस खाेप: अक्सफाेर्ड विश्वविद्यालय लाई ठूलाे सफलता

May 18, 2020

काठमाण्डाै । अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । 'शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका.....