काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ९प्रचण्ड–नेपाल समूहको नेकपा० का नेता झलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२र६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् । आज काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो.....
काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागेपछि प्रतिगनकारीका सबै ‘सेटिङ’ भत्किने चेतावनी दिएका छन । प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिगामी यात्रा सफल पार्न सर्वाेच्च अदालतसम्म सेटिङ मिलाएको भन्ने चर्चा चलिहरहेका बेला अध्यक्ष प्रचण्डले.....
संखुवासभा । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको बताएका छन । संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन.....
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा.....
इलाम । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाए पछि मात्र तत्कालीन माओवादीसँगको एकता प्रक्रिया अघि बढेको बताएका छन् । ओली सुरुदेखि नै पार्टी एकताको विपक्षमा रहेको भन्दै खनालले आफू प्रधानमन्त्री हुन मात्र ओलीले एकता स्वीकार गरेको उनले दाबी.....
काठमाडौं । नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड-नेपाल समूहलाई चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका छन् । ओली समूहले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् । प्रचण्डको.....
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुबै मिलेर आगामी चुनावमा भाग लिने बताएका.....
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुलुक अहिले दुई ध्रुबमा विभाजित बनेको छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा बाहेक अन्य सबै राजनीतिक दल सडक आन्दोलनमा होमिएका छन । तर, नेपाली कांग्रेसभित्र आन्दोलनको विषयमा मतैक्यता छ । वरिष्ठ नेता रामचन्द्र पौडेल सशक्त आन्दोलनको.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन् । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाहरुमाथि अहिले (संवैधानिक इजलास).....
काठमाडौ । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० करोड रुपियाँ बार्गेनिङ काण्डमा नेता गोकुल बास्कोटालाई संरक्षण गरेकोमा प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठाएका छन् । परिवारवादमा फँसेको भन्दै ओलीले प्रचण्डमाथि कडा प्रहार गरिरहेको बेला प्रचण्डले जवाफ फर्काउँदै बास्कोटालाई.....