काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । नियमित फलोअपका लागि.....
काठमाडौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृ’त्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घ’टना’स्थल’मै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर.....
काठमाडौँ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकाे पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । गत माघ २ मा बसेको.....
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादसँगै प्रदेश सरकार बदल्न सुरु भएको राजनीतिक ध्रुवीकरणले प्रदेश १ को नामकरणको मुद्दा के हुने भन्ने झन् अन्योल भएको छ । भूगोल वा पहिचान भन्ने विषय फेरिएको परिस्थितिले ओझेलमा परेको छ । प्रदेशसभा बैठक माघ ७ गते सुरु हुँदै छ । प्रदेशको नामको विषयमा.....
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ’त्यु भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डु’बेर मृ’त्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन । च’टयानको खोचमा रहेको यो झरनामा हा’म न’फाल्न सूचना टा’सीए यो नियम.....
काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी.....
काठमाडौँ । पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन । उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । एक मन्त्रीका अनुसार ओलीले संसद विघटन गरेको निर्णय राष्ट्रपतिसमक्ष पठाउँदैछन । त्यसअघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग.....
नेपाल । कोरोना संक्रमणमुक्त भएको दुई हप्तापछि मोरङ रंगेलीका शिक्षासेवी मदन दाहाल (५८) को ९ मंसिरमा उपचारका क्र’ममा मृत्यु भएको छ । महेन्द्र आधार’भुत विद्यालय रंगेलीका प्रधानाध्यापक रहेका दाहालको नोबेल मेडिकल कलेजमा एक महीनादेखि उपचार हुंदै आएको थियो । कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएकाले.....
कैलाली, ४ मंसिर । अहिले सामाजिक संजाल मा धेरै जस्तो नेपाली जनता ले चाहेको गणतन्त्र भन्दा पनि राजतन्त्र को माग भएको हामिले देख्न सक्छौ । यस्तै आज फेरि राजा आउ भनेर राजा सर्मर्थकहरुले कैलालीमा विशाल मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेका छन् । राजा आउ देश बचाउ’ भन्दै प्रदशनकारीहरुले कैलालीमा प्रदर्शन.....
काठमाडौं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर सामान्य घाइते भएका हुन्। सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय.....