काठमाडौ । बिगत केही महिना अगाडी नेपाल का प्रधानमन्त्री केपि सर्मा ओलि ले हाम्रो आफ्नै नेपाल को भुमी कालापानी, लिपुलेख र लिम्बियाधुरा लाई समेटेर नया नक्सा जारी गर्नुभएको कुरा सम्पुर्ण नेपाली लाई थाहा नै होला । तर नया नक्सा जारी गरेको कुरामा अहिले सामाजिक संजाल फेसबुक मा नानाथरी कुरा हरु बाहिरिएको छ ।.....
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन । अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाई छ । ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्ने स्थिति बनेन, ’उनले भने, ‘यो व्यवस्थाले.....
काठमाडौ । प्रचण्ड-नेपाल समुहका अ’ध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डले भविष्यले श’हीदलाई स’म्मान गर्ने बताएका छन् । बुधबार आ’योजित ब’हिर्गमित जनमु’क्ति सेना नेपालको राष्ट्रिय सम्मेलनमा बो’ल्दै अ’ध्यक्ष प्र’चण्डले अहिलेकाले श’हीद नमाने पनि भो’लिकाले श’हीदलालई स’म्मान गर्ने बताए । उनले भने, ‘अहिलेकाले.....
काठमाडौ । फेरि एक पटक बलिदानीपूर्ण आन्दोलनको आवश्यकता छः बाबुराम भट्टराई यो भिडियो तल लास्ट मा राखिएको छ । भिडियो हेर्न तल जानुहोला । १४ छोरा बिते, बाँचेको एक्लो छोरो ससुरालीतिरै बसेपछि सालको पात बन्यो आमाको सहारा दमौली- ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दुःख व्यक्त गरेकी छन्। सोमबार फेसबुकमा आफ्नो भनाइ लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू।’ झाँक्रीले.....
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् । बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै.....
दाङ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अवस्विास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको.....
काठमाडौ । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् । सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस.....
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई ब,हिस्कार गर्न आव्हान गरेकी छिन् । विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले आ,न्दोलन शसक्त बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई ब,हिस्कार गर्नुपर्ने.....
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चिकित्सा शिक्षाका लागि लड्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीलाई झुठको पुलिन्दा भनेका छन । मन्त्री भट्टराईले अनसनरत केसीको व्यवहार भन्ने एउटा र गर्ने अर्कै जस्तो भएको टिप्पणी गरे । डाक्टर केसीलाई प्रहरीले बल गरेर जबरजस्ती घिसारेका.....