ज्ञानगुन

no-image

चुरोट छाडेको १ घण्टा देखि बिस वर्षसम्म शरीरमा आउछन यस्ता परिवर्तनहरू

October 16, 2020

धुम्रपान मृत्युको प्रमुख कारणमध्ये एक हो । धुम्रपानका कारण मुटुरोग, विभिन्न प्रकारको क्यान्सर तथा शरीरमा धेरै परिवर्तनहरू आउँछ जुन हा’नीकारक हुने गर्छन् । धुम्रपान छोड्नु गाह्रो हुन सक्छ । धुम्रपान छोडेपछि स्वास्थ्यमा सुधारहरू हेर्नका लागि लामो समय लाग्ने धेरैको सोच हुन्छ  । तर, वास्तविक लाभहरू.....

झुटो होईन श्रीमतीका ४ गोप्य कुराहरु जुन श्रीमानलाइ थाहा हुदैन सक्दो शेयर गरी जान्कारी दिनुहोला

झुटो होईन श्रीमतीका ४ गोप्य कुराहरु जुन श्रीमानलाइ थाहा हुदैन सक्दो शेयर गरी जान्कारी दिनुहोला

October 15, 2020

काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लु’केको हुदैन । आफूले भो’गेका ती’ता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एक अर्कालाई सहयोग गर्दछन् भन्ने मा’न्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एक अर्कालाई.....

no-image

जस्ले जे सुकै भनोस म दुईटा श्रीमान राख्छु, मान्छ त समाज ? आफ्नो विचार राख्नुहोला

October 2, 2020

रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका.....

no-image

घरमा बसि पैसा कमाउन चाहानुहुन्छ ? घर मा बसेर यसरी पैसा कमाउनुहोस

October 2, 2020

पढाइ सकियो, तर जागिर छैन ।’ यो धेरैलाई लागेको सम स्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ । नेपा लमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्न समेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ । १. तपाईंले.....

no-image

तिमी उठेनौ भने गरिबका छोराछोरी कसरी डाक्टर बन्न सक्लान ? अबस्य पढनुहोस

October 2, 2020

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ, भो नसुत अब घुम्ने मेच माथी डा केसी तिमी बलिको बोको बन्ने निश्चित छ, यो देशका काकाहरुलाई तिमी मरेकै.....

no-image

झुटो होईन नेपालकै शक्तिसाली मन्दिर देवीको मन्दिर नबनाउँदा वास्था नगर्दा ६० जनाको नि’धन

October 1, 2020

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी–नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । सडकको भित्ताभरी ऐना टास्नुको.....

no-image

मैले यसरी जितें कोरोनालाई राजा बगर, दुवई

August 16, 2020

राजा बगर, दुवई विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ ले संसारलाई स्तव्ध बनाएको छ । कोरोनाको माहामारीले लाखौ व्यक्तिले ज्यान गुमाईसके, लाखौं स्वस्थ पनि भएका छन् । केहि लाख व्यक्ति उपचाररत छन् । संक्रमण फैलिन नदिन विभिन्न मुलुकहरुले लकडाउन लगायतका सजगता अपनाइरहेका छन् । कष्टकर जीवनकाबीच आम नागरिक यस संक्रमणबाट.....

no-image

पाथिभरा माताको डरलाग्दो शक्ती जे माग्यो तेई पूरा हुने भिडियो सहित शेयर गर्नुहोला

May 28, 2020

हेर्नुहोस आज हामी पाथीभरा माताको बारे मा केही जान्कारी युटुब बाट प्राप्त गरेका छौ । साँचो हो भन्छन, यो मन्दिर मा जे माग्यो तेई पूरा हुने र पापिहरु को नास हुने । सच्चा मन ले हजुरहरु नगएपनि जान्न चाहानु हुन्छ भने यहि रहेको यो भिडियो हेर्नुहोस । थोरै धेरै जान्कारी हुन्छ । एकपटक गएर पाथीभरा माता को दर्सन अबस्य.....

no-image

क्यान्सरलाई जितेकी मनीषा कोईरालाले दिइन् क्यान्सरबाट जोगिने यस्ता टिप्स

May 27, 2020

म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु । भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस । भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस । त्यसको लागि रोग नि’रोधक जीवनशैली अपनाउन नै आवश्यक छ । मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ । मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार.....

no-image

हजार खोक्रा शब्दहरू भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ -भगवान बुद्ध (शेयर गर्नुहोस)

May 23, 2020

काठमाडौं । भगवान् गौतम बुद्धलाई शान्तिका दुत मानिन्छ । बिश्वकै लागी शान्तिका दुत मानिने भगवान् गौतम बुद्ध एक अन्तरज्ञानी थिए । गणराज्यको राजधानी कपिलवस्तु निकट लुम्बिनीमा जन्मिएका उनको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। अहिले उनको उपदेश संसारभरका अनुयायीहरुले पालना गरिरहेका छन् । भगवान् गौतम बुद्धका.....

  • Recent Posts