नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन्। ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्। सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई).....
विश्वकप विजेता तथा ब्राजिलका पूर्वस्टार फुटबलर रोनाल्डिन्हो केही महिनाअघि पाराग्वेमा पक्राउ परेका थिए । उनलाई पाराग्वेमा नक्कली पासपोर्ट बोकेको भन्दै पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई त्यहाँको प्रहरीले जेलसमेत राखेको थियो । जेल परेको केही समयपछि उनले रकम धरौटी राखेर जेलमुक्त भने भएका छन् ।.....
नेपालगञ्ज ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी पौडीबाज गौरिका सिंहले आठौं अन्तर राष्ट्रिय पौडी च्याम्पियन अर्काे कीर्तिमान बनाएकी छन् । नेपालगन्जस्थित सिग्नेट होटेलको पौडी पोखरीमा सोमबार भएको महिला सय मिटर फ्रिस्टाइलमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । उनले.....