काठमाडौ

प्रधानमन्त्रीले पनि भट्टाभट आफन्तलाई पद बाँडेको यस्तो खुलासा

प्रधानमन्त्रीले पनि भट्टाभट आफन्तलाई पद बाँडेको यस्तो खुलासा

February 21, 2021

काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर आफैँ कामचलाउ प्रधानमन्त्री भएका केपी ओलीले यही वेला सार्वजनिक नियुक्ति वितरणको मेला लगाएका छन् । पार्टी विभाजनपछि गुट बलियो बनाउने उद्देश्यले गरिएका यस्ता नियुक्तिले नीति र थितिमा मात्र होइन, ढुकुटीमा पनि क्षति पुगेको छ । जनादेश पाएको तीन वर्षसम्म.....

१० लाख नेपाली जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस: प्रचण्ड

१० लाख नेपाली जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस: प्रचण्ड

February 10, 2021

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार.....

ब्रेकिङ: काठमाडौँ प्रवेश गरेलगत्तै रामकुमारी झाँक्री पक्राऊ आखिर किन ? पूरा हेर्नुहोस

ब्रेकिङ: काठमाडौँ प्रवेश गरेलगत्तै रामकुमारी झाँक्री पक्राऊ आखिर किन ? पूरा हेर्नुहोस

February 9, 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला बाग्लुङ छिन् । आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई.....

मेरो यो देश बनाउने लक्ष्य थियो: प्रचण्ड

मेरो यो देश बनाउने लक्ष्य थियो: प्रचण्ड

February 6, 2021

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको.....

ज्ञानेन्द्रलाई जितेर अएका हौं सेनाका गाडी सडकमा गुडाएर केही हुदैन: वर्षमान पुन

ज्ञानेन्द्रलाई जितेर अएका हौं सेनाका गाडी सडकमा गुडाएर केही हुदैन: वर्षमान पुन

February 4, 2021

काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र.....

‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन’ म के गरम ? प्रधानमन्त्री ओली

‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन’ म के गरम ? प्रधानमन्त्री ओली

February 3, 2021

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल रूपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन् । उनले टिचिङमा रहेको खोप केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग खोपका विषयमा जिज्ञासा राखेका छन् । उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका.....

म बर्बाद भएँ, आयोगले ओलीलाई अध्यक्षको मान्यता दिन खोजेको देखियो म के गरौ ? :प्रचण्ड

म बर्बाद भएँ, आयोगले ओलीलाई अध्यक्षको मान्यता दिन खोजेको देखियो म के गरौ ? :प्रचण्ड

February 3, 2021

काठमाडौ । गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्यता नदिइ घुमाउरो पाराले अस्वीकार गर्दै ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको देखिएको जनाएको छ । ‘जसबाट.....

चाहेर पनि मलाई कसैले हटाउन सकेनन र सक्दैनन, स्थिरता यही हो: ओली

चाहेर पनि मलाई कसैले हटाउन सकेनन र सक्दैनन, स्थिरता यही हो: ओली

February 3, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन । उनले चुनाव हुनु अस्थिरता नभएको बताए । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न.....

साधारण सदस्य समेत नरहने गरी ओली नेकपाबाट निष्कासित (ताली वा गाली ?)

साधारण सदस्य समेत नरहने गरी ओली नेकपाबाट निष्कासित (ताली वा गाली ?)

February 1, 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउँदै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ । प्रचण्ड–नेपालपक्षका.....

न ओली न प्रचण्ड अबको नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम भट्टराई !

न ओली न प्रचण्ड अबको नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम भट्टराई !

January 29, 2021

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन् । अघिपछि यहाँ मानिसहरुको ओहोरदोहोर न्यून नै हुनेगर्दथ्यो । तर पछिल्लो साता नेपाली राजनीतिका शीर्ष नेताहरु ठूलै योजना लिएर बहादुर भवन छिर्न थालेका छन् ‘। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा.....