आजबाट सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइलबाट यसकारण खिच्न नपाइने

काठमाडौ ।

प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।

श्रोत:हामिले यो समाचार रातोपाटी बाट लिईएका हौउ हजुर हरुलाई यो समाचार पढेर कस्तो लाग्यो ? आफ्नो कुनै सल्लाह सुझाव वा प्रतिक्रिया भए हामिले हाम्रो साथिखबर पेज मा गएर

तल कमेन्ट मा कमेन्ट गर्न सक्नुहुनेछ । साथै यो सामाचार सक्दो सेयर गरि सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी सामु पुर्याएर सबै माझ जान्कारी दिनुहोला ।

प्रकाशित मिति March 25, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस