ईन्द्रेणीले दियो रबि लामिछानेलाई यति धेरै रकम खुशि हुँदै कृष्ण कँडेल लाई दिए धन्यबाद

काठमाडौं ।

कालिकोट जिल्लाको रास्कोट नगर पालिकामा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्प ताल निर्माणका लागी देश तथा विदेशमा रहेका नेपाली सहयोगी मनहरुले इन्द्रणी मार्फत पठाएको रकम ६ लाख ६५ हजार ११५ इन्द्रेणी कार्यक्रमका संचालक तथा समाज का अध्यक्ष कृष्ण कंडेलले एक

कार्यक्रममा पत्रकार रबि लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका छन । पत्रकार रबि लामिछाने र कालिकोटका समाजसेवी तुला राज सिम्खाडको पहलमा अस्पताल भवन बन्न लागेको बताए । जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भइरहे को रास्कोट सामुदायिक अस्पतालको काम अन्तिम चरण मा पुगेको

लामिछानेले बताएका छन् । लामिछाने का अनु सार चैत १५ गतेसम्म निर्माणसम्पन्न गरी सेवा सुचारु गरि सकिने छ। ६ करोड २२ लाखको लागतमा अस्पताल भवन बन्दै छ । चैत १५ गते देखि रास्कोटमा एमडिसहित सेवा सुचारु गर्ने तयारी रहेको बताए । औषधि उपचार नपाएर कसैले पनि ज्यान

गुमाउन नपरोस् भनी रास्कोटमा सामुदायिक अस्प ताल स्थापना गरिएको लामिछानेले बताए । उक्त अस्पताल निर्माण लागी देश तथा विदेशमा रहेका नेपाली सहयोगी मनले इन्द्रेणी मार्फत सहयोगीहरुको विवरण यस प्रकार छ । रवि लामिछाने फाउण्डेशनद्वारा कालीकोटको राष्कोटमा निर्माण भईरहेको

अस्पतालको लागि इन्द्रेणी मार्फत प्राप्त सहयोगको विवरण १ विन्दा सुनुवार, चितवन माडी हाल कुवेतबाट रु.११५९। पठाउनु भएकोमा रु.१,५४२ । इन्द्रेणीको लागि राखेर रु.१०,०५० । रवि लामिछानेलाई हस्तान्तरण गरि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२ दुर्गा बहादुर थापा, श्रीमती विच्छु देवी थापा, छोरीहरु नगीना, नग्मा र छोरा दुरशान थापा, मस्र्याङ्गदी ९ लम्जुङ्ग अहिले चन्द्रागिरी ७ हाल कुवेतबाट स्वर्गिय बुवा गुमान सिंह थापाको १२ औं पुण्य तिथीको अवसरमा निम्न व्यक्तिहरुलाई हस्तान्तरण गरि दिनु होला भनि रु.१९,०००। पठाउनु भएकोमा रु.१,५०० ।

“इन्द्रेणीको लागि राख्नु भन्नु भएको र कालीकोट पलाता आगो लागी बस्तिको लागि रु.२,५००। तथा गोर्खाका ढाड भांचि उपचारको क्रममा रहेका गायक बिक्रम सुनारको लागि रु.२,०००।, दैलेखकि आगोले जलेकि गायिका धना बि.क., नेपाल स्नेही काख, र धादिङ्गका अपाङ्ग किशन परियारको

लागि रु.१।१ हजारका दरले हस्तान्तरण गरि सकेका छौ भने चितवन भरतपुरमा निर्माणाधिन रङ्गशा लाको लागि धुर्मुस सन्तली फाउण्डेशमा रु.५,०००। र कालीकोट रास्कोटमा निर्माणाधिन हस्पिटलको लागि रवि लामिछाने फाउण्डेशनमा रु.५,०००। दिनु होला भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३ राम प्रसाद पौडेल र श्रीमति जानकी रिजाल पौडेल, वुटवल १५ चम्किपुर रुपन्देही हाल कतार त्तम्ख्ऋ कम्पनीमा कार्यरत्बाट स्व.बुवा तथा दाजुको सम्झनामा रु.१०,१००। पठाउनु भएकोमा रवि लामिछानेको लागि रु.५०,५०। पठाउनु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति March 24, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस