मनोरंजन ।
यो समाचार को भिडियाे अन्त्यमा छ । भिडियो हेर्न तल लास्ट मा किल्क गरि हेर्न सक्नुहुने छ । नेपाली श्रीमान प्रदेशमा बितेपनि नेपालमै एकल जीवन बाँचिरहेकी फिलिपिनी बुहारी
फिलिपिन्सकी २९ वर्षीय रुजान जोय र धनुषाको जनकपुरधाम उपमहानगरपालिका – १० का मोहम्मद मजहर दुबै कतारको एकै कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ
एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो । दुवै अलग-अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले ।
रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो । रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला भिडियो हेर्न 👇यहाँ खोल्नुहोस ।
प्रकाशित मिति March 24, 2021