अफ्रिकन युवती भन्छिन: नेपालिको दाह्री मनपर्यो नेपाली केटा शीतै बिहे गर्छु (भिडियो सहित)

मनोरंजन ।

नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी । उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी

विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ

लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी बताउँछिन् । उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र

यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ-ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ । नेपाल र नेपाली प्रतिको प्रेमलाई

बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् । विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको

फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् । हेर्नुहोस उनले ईन्टरभिउ मा भनेको कुराहरु जस्ताको तेस्तै भिडियो ।

 

प्रकाशित मिति March 23, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस