दोहोरी च्याम्पियनको दोश्रो भागमा सुध्रिए निर्णायक, कसले के भने ? (भिडियो सहित)

काठमाडौ ।

यो समय चर्चा र बिबाद दुवै खेपि:रहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो खेल सकिएको छ । पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि निर्णाय’कले आफ्नो प्रतिक्रि’यालाई सुधारेर दोश्रो शृं’खलाको पहिलो खेल’मा केहि

फरक निर्णय लि’एका छन भने उक्त कलाकारहरुको पहिलो दोहोरी सभ्य र भब्य भएको छ । डिला बिक र राजु केसीले पहिलो दोहोरी जितेका छन । प्रिती गीरी र अनुज अधि”कारीलाई हराउदै उक्त पहिलो दोहोरी डिला र राजुले

जितेका हुन । दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन । ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तो’ता रहेको एक मात्र मौलिक रिया’लिटी सो दोहोरी च्या’म्पियनले अझ दर्शकको मन जित्ने का’र्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक

बद्री पंगेनीले जानकारी दिएका छन । उनका अनुसा: र दोहोरी प्रतियो’गिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागह’रुमा सुधार गरेर आएको बता’एका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने

उनको जानका’री छ । कार्यक्रम मा औठी बेरुवाको र झ्याल’मा पर्दा छ गरि दुइओटा गीतमा दोहोरी खे’लेका थिए।डिला र राजुको पक्षमा ५ सय ८४ दसमलब ५ मत प्राप्त भएको थियो भने प्रिती र अ’नुजको पक्षमा ५ सय ६८ मत प्राप्त भएको थियो । का’र्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ ।

प्रकाशित मिति March 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस