बधाई छ !!! सलमान खानको फिल्ममा ‘सुनिल थापा’ कसरी पुगे सलमान सँग पूरा पढनुहोस

काठमाडौं ।

अभिनेता सुनिल था’पाले ब’लिउड अ’भि नेता सल’मान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन । बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडा को मुख्य भूमिका रहेको

फिल्म ‘मेरी कोम’मा काम गरेका थिए । त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन । “यसैबीच सुनिलले ‘क्वाथा’ नामक फिल्ममा काम गर्ने भएको बताएका छन । ‘प्रोडक्सन टिमसंग भे’ट’घाट भयो । काम गर्ने सहमति पनि

भयो’ डिसी नेपाल संग कुरा गर्दै थापाले भने,मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ । ३ वटा नेपाली फिल्मको छायांकन बाँकी छ । “त्यो सकेपछि क्वाथाको छायांकनमा व्यस्त हुनेछु । प्रेम गीत ३’ ‘सम्झना विर्सना’

सहित अर्को एक फिल्मको छा’यांक’नपश्चात सुनिल ‘क्वाथा’को छायांकनमा जाने छन । यो फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन । यही फिल्मबाट नायिका कट्रिना कैफकी बहिनी इसाबेल बलिउ डमा प्रवेश गर्दैछिन । “त्यसका

का’रण पनि फिल्म प्रतीक्षित छ । आयुष शर्मा मुख्य भूमिकामा रहने भनिएको फिल्ममा आफूलाई मुखियाको भूमिकाका लागि अफर गरिएको सुनिलले बताए । “भारतको मणिपुर राज्यको वास्तविक कथामा बन्न लागेको फिल्ममा सुनिल

त्यहाँको मुखिया को भूमिका रहनेछन । त्यहाँको वास्तविक कथा मा यो फिल्म बन्न लागेको सुनिल बताउँछन । यो पनि, ,खुशी हुने मुलुकको सू’चीमा नेपाल दक्षिण एशियाकै पहिलो न’म्बरमा पर्यो ।

प्रकाशित मिति March 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस