ब्रेकिङ: काठमाडौं वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ

काठमाडौं ।

काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा

घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । श्रोत: अन्नपूर्ण पोस्ट बाट साभार

यो पनि पढनुहोस । केही दिन अघि काठमाडौमा केटा र केटाबीचको विवाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सार्वजनिक भएको छ । दुई युवती मध्य एक जना श्रीमान र अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी ।

युवतीको हाउभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिंगी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी पनि भर्खर । विवाह बन्धनमा बाँधिएका हुन्

एक जनाको नाम रविना केसी र ममता केसी (खड्का) हो । गोर्खाका उनीहरुले विवाह पछि ममताले आफ्नो थर पनि । परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको शिलसिलामा संगै बस्थे । त्यती बेला उनीहरुबीच

त्यस्तो योजना केही थिइन । दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छुट्टीएर बस्न नसक्ने भएपछि विवाह गरेर संगै बस्ने निर्णय गरे ।

प्रकाशित मिति March 18, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस