सिन्धुली पुगेर आए लगत्तै आज प्रचण्डले भने अब नया सरकार गठन हुन्छ

काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठन टाढा नरहेको बताएका छन् । सरकार को ने’तृत्व कसको हुन्छ भन्ने विषयमा दलहरुबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने अध्यक्ष दाहाल ले बताए । सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार

सम्मेलनमा बोल्दै दाहालले आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको कुरा पुनः दो’होर्‍याए । अध्यक्ष दाहालले प्रधानमन्त्रीको आलोपालि ने’तृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि नि’ष्कर्षमा नपुगेको बताए । ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो

सरकारको ने’तृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ,’ उनले भने, ‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको ने’तृत्व गरी नि’र्वाचन सम्पन्न गराएकै हो । ’यस्तै, उनले केन्द्र सरकार फेरबदलको टुंगो नलागेसम्म प्र’देशमा पनि सरकार फेरब दल नहुने बताए ।

‘केन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तब सम्म प्र’देशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । सं’विधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस कुनै हालतमा पूरा नहुने भन्दै अध्यक्ष दाहालले त्यसकावि’रुद्ध जुनसुकै स्तरको

सं’घर्ष गर्न तयार रहेको बताए । एमाले भित्रको वि’वाद चर्चा गर्दै अ’ध्यक्ष दाहालले केपी ओलीले एमालेको ने’तृत्व नगरेर गुट चलाएको दाबी गरे । अदालतको फैसलापछि ओली र माधवकुमार नेपाल एमा ले बने पनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाए को अध्यक्ष दाहालको भनाइ थियो

पछिल्लो समय प्रधान मन्त्री ओलीले भेट्नका लागि भन्दै टेलिफोन गरेको र आफू ले दुईपटक फोन गर्दा पनि नउठाएको दाहालले बताए । ‘बिहान मलाई केपीजीको फोन आयो, भेट गरौं भन्नुभयो, मैले ठीकै छ भने,’ उनले भने, बेलुकी दु‍ईपटक फोन गर्दा पनि उठेन, राष्ट्रपतिले बोलाए को बैठकमा

भेट भयो, तर अझै केपीजीको प्र’स्तुति उही लो’कतन्त्र र सं’विधान मास्ने नै छ ।’कम्युनिस्ट एकता भाँड् न एकथरि लागि रहेको बेलामा आफूले नै प्र’स्ताव गरेर अ’ध्यक्ष र प्रधानमन्त्री बनाएको व्य’क्तिले नै दु’र्घटना गराए को दाहालको भनाइ थियो । २७ वर्ष पुरानो स’म्बन्धलाई ताजा गर्ने उ’द्देश्यले बुधबार अ”नौपचारिक भ्र’मणमा आफू सिन्धुली आएको उनको भनाइ थियो । कान्तिपुर

प्रकाशित मिति March 18, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस