भोलिबाट म काठमाडौं बस्दिन गाँउमा गएर जनताको मनमा बस्छु: प्रचण्ड (भिडियो सहित)

काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन । नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि

बताए । ‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वा’स्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको

प्र’वृ’त्तिवि’रू’द्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए । केपी प्रवृत्तिका वि’रू’द्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ प’रि’स्थितिमा फेरि अर्को जन’यु’द्ध’को थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । त्यो

ओली प्रवृत्तिमाथि प्र’हा’र गरेको हो । हिं’सा’मा जाने कुरा गरेको होइन, शान्तिमार्फत् यु’द्ध गरेको हो,’ प्रचण्डले भने । श्रोत: medianewstimes .com बाट साभार गरिएको हो । हेर्नुहोस यो पूरा भिडियो ।

प्रकाशित मिति March 16, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस