पृथ्वीनारायण शाह पछि नेपालका प्रचण्ड राजनितीको सुपर स्टार हुन

काठमाण्डौं ।

नेपाली राजनितीमा अनेक बहस भैरहेको र नेकपा समेत बिभाजन भएर नेकपा एमाले र माओवादी केन्द्र बनेको अबस्थामा नेपाली राजनितीको हिरो अर्थात सुपर स्टार प्रचण्ड भएको ब्यपारी तथा बिएनबि अस्पतालका प्रमुख दुर्गा प्रसाईले

बताएका छन । एक टेलिभिजन कार्यक्रममा बाल्दै प्रसाईले यस्तो बताएका हुन । उनले भनेका छन् पृथ्वीनारायण शाह पछि इतिहासमा प्रचण्ड, गणतन्त्र ल्याउने प्रचण्ड, गणतन्त्रको पहिलो प्रधानमन्त्री प्रचण्ड, राजा फाल्ने प्रचण्ड । यो स्थान

बाट प्रचण्डको नाम कसैले बिरोध गर्दैमा हट्दैन समेत भनेका छन् । काठमाण्डौं । नेपाली राजनितीमा अनेक बहस भैरहेको र नेकपा समेत बिभाजन भएर नेकपा एमाले र माओवादी केन्द्र बनेको अबस्थामा नेपाली राजनितीको हिरो अर्थात सुपर स्टार

प्रचण्ड भएको ब्यपारी तथा बिएनबि अस्पतालका प्रमुख दुर्गा प्रसाईले बताएका छन । एक टेलिभिजन कार्यक्रममा बाल्दै प्रसाईले यस्तो बताएका हुन । उनले भनेका छन् पृथ्वीनारायण शाह पछि इतिहासमा प्रचण्ड, गणतन्त्र ल्याउने प्रचण्ड,

गणतन्त्रको पहिलो प्रधानमन्त्री प्रचण्ड, राजा फाल्ने प्रचण्ड । यो स्थान बाट प्रचण्डको नाम कसैले बिरोध गर्दैमा हट्दैन समेत भनेका छन् ।

प्रकाशित मिति March 15, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस