काठमाडौ ।
सुन्दा पनि तपाईं हरुलाई अचम्मै लाग्छ होला !! तर अचम्म मान्न पर्दैन किनभने यो समाचार हामीले सहि र सत्य समाचार प्रसारण गरेका हौ । ७० बर्षमा मास्टर्स डिग्री पास गरेकी
नानीमैया श्रेष्ठ आमा भिडियो हेर्नुहोसयो समाचारको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस्यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त
समारोहमा लगाएको कालो टोपी अनि पोशक ।सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी
नानीमैया श्रेष्ठ आमाको यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ?
प्रकाशित मिति March 10, 2021