झुटो होईन घट्यो जग्गाको भाउ सोचेकै ठाँउमा १ कठ्ठा लाई ५० हजार मात्र सम्पर्क नंबर सहित

काठमाडौ ।

दाङ जिल्ला बबै गाउपालिका वडा न 1 भाङाबारी मा दाङ जिल्लाकौ सस्तो जग्गा पाईन्छ र त्यो ठाउमा गाई फन भैंसी फम बाख्रा पालन माछा पालन मकै खिती धान खेती को लागि यकदम उपयुुक्त रहेछ्को छ जग्गा पूरा नम्बरी पुर्जा बाल

हो र कठ्ठा को 50 हजार मा पाईन्छ र 1 बिहान लाई मात्र 10 लाख पर्छ 1 कठ्ठा 338 बर्ग मिटर जग्गा हुन्छ तीन कठ्ठा मा 2 रोपणि हुण्छ र 1 रोपनी जग्गाको क्षेत्रपल 508 हुने गर्छ र जग्गा बाङापारिमा यकदाम सस्तो पाउने गर्छ र

बाटो घाटो बिजुली बत्ती सबै पुगेको छ । यहा जानलाई दाङ तुल्सिपुर बर्ष पार्क आउनु पर्छ बर्ष पार्क बाट पश्चिम सुर्खेत हाईवय हुदै जानू पर्छ र पुरनाधार हुँदै घङटे हुँदै त्यो ठाउँ पुगिन्न्छ तुल्सिपुर देखि मात्रा 65 km दुरिमा पछ र गाडीमा

2 घन्टाको यात्रा बाईक मा 1h:30 minute ko यात्रा मा पुगिन्छ र दलाल सलाको पछि नलागेर आफै जान सक्नु हुन्छ । जग्गा धेरै पलट छ तस्बिर मा देखाएकै जग्गा को भागाबारी पुग्ग बितैकै ठाहा भै हालछ । दलाल पछी बलागेर आफै जानू होला । जग्गा किन्ने सोच भको मान्छे !धन्नेबाद

प्रकाशित मिति March 6, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस