तँपाईहरुले खोजेकै ठाँउमा सोचेभन्दा सस्तोमा यो घर र घडेरी बिक्रीमा सम्पर्क नंबर सहित

काठमाडौ ।

अहिले सामाजिक संजाल मा केही आफ्ना घर, जग्गा तथा बस हरु बेच्न अथवा किन्न परेमा अहिले धेरै सजिलो भएको छ । आज पनि हामिले फेसबुक चलाउने क्रममा एक पोस्ट मा

माथी देखाएको घर एकदम सस्तो मा अर्जेन्ट बिक्री मा भनेर पोस्ट देखियो । त्यो पोस्ट मा लेखिएको थियो अर्जेन्ट घर बिक्री तर जस्ले लिन्छ उसैले मात्र कल अथवा फोन गर्नुहोला

भनेर लेखिएको छ र साथै मोबाइल नंबर पनि दिइएको छ । हेर्नुहोस घर बेच्ने ले यसरी पोस्ट गरेका थिए उनको फेसबुक मा लेखिएको स्टाटस जस्ताको तेस्तै:-

Pokhara majeripatan ma vote chautara bata just 200 mtr tala raheko highway ko niik 15 by 70 ko 1 tala ko ghar

supath mulya ma bikrima bhyako huda serious buyers matra can inbox me or call on 9819190497

प्रकाशित मिति March 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस