हेर्नुभयो नेपाल को बिकास अब वृद्धभत्ता पनि ५ हजार पुर्याइनेछ: ओली

काठमाडौ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् । बिहिबार सिन्धुलीमा सुनकोशी

मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको

थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो । उनले पहिला भनेका थिए मैले जति बिकास पहिला कसैले नगरेको पनि बताएका थिए । उनले अहिले धेरै नै बिकास गरेको भनेका थिए ।

प्रकाशित मिति March 4, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस