भारतलाई मिल्ने (सजिलो) हुने गरि सरकार बनाउनु पर्छ: प्रचण्ड

काठमाडौ ।

अहिले नेपाल मा राजनीतिक को माहल धेरै भन्दा धेरै लागेको छ । हिजो मात्रै डा. बाबुराम भट्टराई भारत बाट नेपाल फर्किनु भएको कुरा त सम्पुर्ण नेपाली लाई थाहा भएकै छ ।

हिजो भारत बाट फर्के लगतै भारत लाई लिएर नेपाल मा अनेकौं अनेक भासण गर्नुभएको सामाजिक संजाल मा आईनै रहेको छ । तेस्तै आज पनि हामिले सामाजिक संजाल बाट

पुष्प कमल दहाल प्रचण्ड ले अब राजनिकी मा सरकार बनाउदा भारत लाई कम्फटेवल अर्थात यस्को मतलब केहि कुरा पनि भारत लाई सजिलो हुने गरि सरकार बनाउने भन्नू भएको

हामीले सामाजिक संजाल मा पाएका छौ । आखिर यो सब केका लागि भन्नुभएको हो भन्ने कुरा चै अझै खुलेको छैन । हामिले उहाँ ले भनेको कुरा प्रचण्ड सहित को फोटो यहि

सामाचार को अन्त्य मा राखेका छौ । तल देखाईएको फोटो मा किल्क गरेर तपाईं हरु ले हेर्न सक्नुहुने छ । हेर्नुहोस यो फोटो जस्ताको तेस्तै:-

प्रकाशित मिति March 4, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस