प्रधानमन्त्री ज्यु मेरोमा टवाइलेट उद्घाटन गर्नु पर्यो कहिले आउनुहुन्छ ? खगेन्द्र संग्रौला

काठमाडौँ ।

पछिल्लो समय उद्घाटन र शिलान्यास कार्यक्रममा व्यस्त भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखक खगेन्द्र संग्रौलाले घुमाउरो तरिकाले व्यंग्य गरेका छन् । लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई जति धेरै

उद्घाटन गर्यो, उति ठुलो शासक हुन्छु जस्तो लागेको बताएका छन् । उनले ओलीप्रति कटाक्ष गर्दै आफ्नो टोलमा नयाँ सार्वजनिक शौचालय उद्घाटनको प्रतिक्षामा रहेको समेत उल्लेख गरेका छन् । यस्तै, संग्रौलाले ओलीसमक्ष पहुँच भएका व्यक्तिहरुलाई शौचालय उद्घाटनको निम्ता गरिदिन अनुरोध समेत गरे ।

यो पनि पढ्नुस… भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन्र

त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन । शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा

हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ । हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने

भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव

प्रकट भएका थिए । एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

प्रकाशित मिति March 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस