दिउँसै बाघले मान्छे लग्यो, कमर देखी तलको भाग खाएको अबस्थामा भेटियो (भिडियो सहित)

काठमाडौ ।

दिनहु हाम्रो घर छिमेक मा घटी रहेका घ तना हरु धेरै छन । तर आजको यो खबर चै अल्लि अर्कै छ । पाटेबाघले सोमवार दउिसो बर्दयिामा एक जना बे`पत्ता पारेको छ । राजापुर

नगरपालीका १० कालाबञ्जारका लालबहादुर थारुलाइ बाघले बे`पत्ता पारेको हो । चौपाया चराउन गेरुवा ६ नौलोवास सामुदायीकमा गएका उनलाइ बाघले बे`पत्ता पारेको बताएको

छ । घ`टनाको जानकारी हुना साथ हात्ती सहतिको नकिुञ्जको टोली परचिालन गरएिको राष्ट्रयि निकुञ्ज प्रशासनले जनाएको छ । पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलमा सवार एक महलिालाई

आ`क्रमण गरी जंगल तर्फ लगेको थियो उनको श`व ४ सय मिटरमा नै भेटीएको थियो । ७ महनिाको अवधमिा पाटे बाघको आ,क्रमणबाट जल्लिामा ७ जनाको ज्या.न गई सकेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रकाशित मिति March 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस