यो देशले फेरि एकपटक जनयुद्ध मागेको छ: पाण्डे एक शेयर गर्नुहोस

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले तत्कालीन माओवादी सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आउनु परिस्थितिको आवश्यकता रहेको बताएका छन ।

उनले हिजो ‘जनयुद्ध’ सामेल भएका सबै पात्र र निकायहरू अहिलेको व्यवस्था सुधारका लागि पहिले जस्तै सशक्त र सक्रिय भएर लाग्नु पर्ने उनले बताए ।

गंगा कार्की (विश्व) द्वारा लिखित पुस्तक ‘दुसाध्य जनयुद्ध’को सार्वजनिक कार्यक्रममा नेता पाण्डेले जुन व्यवस्था ल्याउनका लागि सशस्त्र युद्ध भएको थियो सोही व्यवस्था अहिले खतरामा

आएको र त्यसका लागि सम्पूर्ण पक्ष सक्रिय रूपमा लाग्नु पर्ने बताए । लामो संघर्षबाट ल्याएको व्यवस्थामा सुध्रिढिकरणको सम्भावना जहिले रहने र त्यसका लागि सो व्यवस्था जोगाउनु

अहिलेको आवश्यकता रहेको उनले बताए । यो खबर हामिले कबर प्रवाह बाट साभार गरेका हौ ।

प्रकाशित मिति February 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस