अबको चुनावमा फेरि जिते भने साउदी, कतार, दुबै जस्तै बनाउछु यो देशलाई: केपी ओली

काठमाण्डौ ।

गन्तव्यमा पुग्न सही नीति र योजना र विचारमा संगठित भएको हाम्रो पार्टी हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र कार्यान्वयन गर्न अब नयाँ शुद्धीकरण अभियान र आ’न्दोलन सफलतापूर्वक चलाइने छ । त्रिशुली नदीमा कुनै फोहोर फ्याँके किनारामा पुग्छ। अनि त्यो फोहोर बाहिर पुग्छ । नेपालको

कम्युनिस्ट आन्दोलनका फोहोर यो आ’न्दोलनले किनाराभन्दा बाहिर फाल्छ। यो कोशेढुङ्गा हुनेछ । अस्ति मात्रै पार्टी हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरूले सभा गरेछन । सभामा एकथरीले एउटा ना’रा लगाए, अर्कोले अर्को नारा लगाएछन । त्यहीँ ठाक’ठुक हुन थालेछ । अहिले नै यस्तो छ, वहाँहरुको

दुई वटा दर्शनढु’ङ्गामा झ’ल्याकझु’लुकु भएजस्तो । माथिका नेताहरूको ध्यान पदमा छ । यता आफ्नो पक्षमा आउनु पर्ने थियो। सुन्तला खान सुन्तला घारीतिर जान पर्ने थियो । सल्लाघारीतिर गएपछि कहाँ सुन्तला पाइन्छरु पद चाहिएको छ । ठूलो ठूलो तर खालीखाली ठाउँमा जानेरु पार्टीलाई व्यापक

बनाएर यो वर्ष आँधीका रूपमा ल्याउनेछौँ । राष्ट्रियतालाई मजबुत बनाउनु छ। स्वाधीनतालाई मजबुत बनाउनु छ । भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढेका छौँ । नेपालको इतिहासमा उल्लेख्य टर्निङ प्वाइन्टका रूपमा रहने छ। हाम्रा उद्देश्यहरू सं’कीर्ण र पारिवारिक

होइनन । बहिनी र छोरीका लागि लडेका छैनौँ । हामी देशका लागि लडेका छौँ । दिदीभाइ र देशका सन्तानको भविष्यका लागि लडेका छौँ । साथीहरूलाई म भन्न चाहन्छु, पार्टी एकता गर्यौँ। तर तीन महिनामा हुने भनेको काम तीन वर्षका किन पूरा हुन दिएनरु पार्टीले यसरी सभा गर्न दिएको थियो ।

सधैको झमेला र गुटको स्थिति थियो । गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो तर त्यो भएन । कार्यकर्तालाई अलमलमा राखियो । असंगठनमा राखियो । बलिदान गरेका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित नभएर शिथिलतामा पुगेका

छन । समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छरु दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो । खिला लागेका नटबोल्ट आफैँ फुक्लेका हुन । निर्वाचन आयोगबाट मैले एउटा पत्र प्राप्त गरे । यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली हो भनेर दाबी गर्नलाईरु यो पेडा पसल होइन । पार्टी हाम्रो हो ।

गर्नेरु बैठकमा आउनुस भनेका छौँ । पुष्पकमल दाहालाई अध्यक्षमा राखेका छौँ । माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ । अस्ति धराहराको २२ तलाबाट काठमाडौँ यस्तो देखिन्छ भनेर फोटो आएको थियो । मैले पनि देखेँ। उहाँहरूलाई भएको काम पनि भयो भन्न नसक्नेरु देख्दा छातीको साइज उस्तै छ तर चित्तरु राम्रो कामको प्रचार भएन । जनताले थाहा पाएनन ।

प्रकाशित मिति February 19, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस