जस्ले सहयोग गर्नुभएको छ लेखेर राख्नुस म कमाएर फिर्ता गर्छु: ९ वर्षिय नाबालक

काठमाडौ ।

गरिबलाई समाज वा मान्छेले समेत हेपेको देखेको र भोगेका छौ तर त्यो भन्दा बढि भगवानले नै गरिबलाई हेपिरहेको हुन्छ । एउटा त्यस्तै घटना तुलसीमा देखा परेको छ । आमा लो

पेसरका कारण मृ, त्यु बाबाले आखा देख्नु हुन्न घरमा खाना खाने अन्न छैन । बाबाले आँखा देख्नु हुन्न आमा मरी जानू भयो । आमाको किरिया बसेको छु घरमा खाने चामल छैन ।

यस्तो हारगुहार गर्नेमा ९ वर्षिय नाबालक हुन सुमन विक । उनको तुलसिपुर ३ राम्री भन्ने ठाउमा खरले छाएको झुपडी छ । सुमन विकका आमाको माघ २१ गते लो प्रेसरका कारण

मृ, त्यु भएको थियो । बाउ जोख बहादुर विकले आँखा देख्दैनन । सुमनले भनेका छन्, जसले सहयोग गर्न चाहनु हुन्छ त्यो हिसाब लेखेर राख्नुस म ठूलो भए पछी कमाएर

फिर्ता गर्छु । अहिले उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको कि’रिया बाट उत्रीने खर्च पनि छैन कसरी उम्कने होला ?

प्रकाशित मिति February 18, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस