खुसिको खबर: अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले यति धेरै भत्ता दिने सक्दो सेयर गर्नुहोस

रोचक ।

खुसिको खबर: अब दुई “श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने यो समाचार को भिडियो अन्तिममा छ :एजेन्सी: दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट

अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अ’न्तराष्ट्रिय

मिडिया हरुले उल्लेख गरेका छन् । यो बिसयमा कस्तो लाग्छ तपाई हरुको जिज्ञासा् पनि राख्न सक्नु हुनेछ ! तल कमेन्टमा ! युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घो’षणा

गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिए को छ । खुसिको खबर: अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने अन्तराष्ट्रिय मिडियाका अनुसार

अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिन्छ । नोट: हामिले यो खबर sidhakura बाट साभार गरेका हौउ ।

प्रकाशित मिति February 13, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस