काठमाडौ ।
केही दिन अघि काठमाडौमा केटा र केटाबीचको विवाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सार्वजनिक भएको छ । दुई युवती मध्य एक जना श्रीमान र
अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी । युवतीको हाउभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिंगी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी पनि
भर्खर । विवाह बन्धनमा बाँधिएका हुन् ।एक जनाको नाम रविना केसी र ममता केसी(खड्का) हो । गोर्खाका उनीहरुले विवाह पछि ममताले आफ्नो थर पनि ।
परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको शिलसिलामा संगै बस्थे । त्यती बेला उनीहरुबीच त्यस्तो योजना केही थिइन ।
दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छुट्टीएर बस्न नसक्ने भएपछि विवाह गरेर संगै बस्ने निर्णय गरे ।
प्रकाशित मिति February 12, 2021