no-image

मनोरंजन ।

भिडियाे अन्त्यमा छ,नेपाली श्रीमान प्रदेशमा बितेपनि नेपालमै एकल जीवन बाँचिरहेकी फिलिपिनी बुहारीफिलिपिन्सकी २९ वर्षीय रुजान जोय ।

र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० का मोहम्मद मजहर दुबै कतारको एकै कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै । प्रकृतिको काम गर्दा उनीहरूबीच

प्रेम भयो । दुवै अलग-अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो ।

रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् ।

प्रकाशित मिति February 11, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस