no-image

मनोरंजन ।

उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो । तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ ।

भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् । म दुईटा श्रीमान राख्छु, मान्छ त यो

समाज ? दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुईटा श्रीमान राख्न दिंदैन ? रवीना देशराज समकालीन समाज भन्दा । बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकता

का विषयमा परम्परागत सोच । विपरित धारणा राखेर र आफ्नो वि ,किनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो ।

 

प्रकाशित मिति February 11, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस