नारायणहिटि दरबार भन्दा अग्लो फोटो राखेर आफू राजा भएको अनुभव गर्दै ओली

काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नारायणहिटि दरबार भन्दा अग्लो फोटो राखेर आफु राजा भएको आभास दिएको आरोप लगाएका छन् ।

नेता खतिवडाले आज हुने ओलीको आमसभालाई लिएर नारायणहिटि दरबार अगाडी भएको तामझाम लाई लिएर यस्ता टिप्पणी गरेका हुन् । नेता खतिवडाको ट्वीट: आज बिहान

हिड्दै दरबारमार्गमा पुगेको थिए । केपी ओलिका फोटाहरु पोल पोलमा देखिए, अब मुलुक समृद्धिको बाटोमा अगाडि लागे जस्तै नारायणहिटि दरबार भन्दा अग्लो फोटो राखेर आफू राजा भएको आभास दिन खोज्दै छन ।

प्रकाशित मिति February 8, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस