यो देशमा त बाच्नु भन्दा बरु शहिद हुनु नै ठिक रहेछ: प्रचण्ड

काठमाडौ ।

प्रचण्ड-नेपाल समुहका अ’ध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डले भविष्यले श’हीदलाई स’म्मान गर्ने बताएका छन् । बुधबार आ’योजित ब’हिर्गमित जनमु’क्ति सेना नेपालको राष्ट्रिय सम्मेलनमा बो’ल्दै अ’ध्यक्ष प्र’चण्डले अहिलेकाले श’हीद नमाने पनि भो’लिकाले श’हीदलालई स’म्मान गर्ने बताए ।

उनले भने, ‘अहिलेकाले नमानेपनि भोलि प’र्सीकाले मान्छन्, ज’नयु’द्धको बेला पनि चि’हानमा पुरिएका शहीदलाई पनि नि’कालेर हामीले तीनलाई जनताका लागि ल’डेका म’हान श’हीद भन्यौँ, त्यो बेला कसैले श’हीद भ’न्दैन थियो, अहिले स्था’पीत भएको छ ।’ त्यस्तै अध्यक्ष प्रचण्डले

आफूपनि श’हीद भएको भए श’हीद भन्ने सम्मान समाजमा पाउने तर श’हीद हुनेलाई भन्दा बाँ’चेलाई गा’ह्रो भएको बताए । आफूमा पनि कम पी’डा नभएको बताउदै उनले कवी भूपी शेर’चनको कविताको ह’र्फ सुनाउदै भन्नुभयो, ‘ए म’रेर जाने शहीदहरु तिमी त म’रेर गयौँ’, श’हीद भयौँ तर

बाँ’चेर हेर बाँ’च्नु त झन गा’ह्रो छ ।’ ज’नयु’द्धका क्रममा सबै म’र्न भनेर हिडेको तर सं’योगले आफूहरु बाँचेको र अहिले यसरी का’र्यक्रम गरेको अ’ध्यक्ष प्र’चण्डले बताए । थुपै श’सस्त्र आ’न्दोलनमा ल’डेकाहरुलाई पनि स्था’पीत गराएको अध्यक्ष प्र’चण्डले बताए । कतिपयले अ’हिले पनि

श’हीद भनेर नाम लिन नचाहेको तर ती मह’नान श’हीद भएकोले भोलिको इ’तिहासले उनीहरुलाई म’हान श’हीदको भनेर स’म्मान गर्ने बताए । अ’ध्यक्ष प्र’चण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा पहिलो नि’र्णयको रुपमा ज’नमु’क्ति आ’न्दो’लनमा श’हिद हुनेहरुलाई रारष्ट्रिय शहीद

घो’षणा गर्ने र उनीहरुलालई स’म्मान गरेको बताए ।तर अहिले उक्त नि’यलाई लु’का’इएको र द’वा’इएको अ’ध्यक्ष प्र’चण्डले गु’नासो गरे । उनले कार्यक्रममा उपस्थितहरुलाई स’म्बोधन गर्दै आफू आ’ननदले बसेको नभई तपाइहरु जस्तै चि’न्तामा भएको पनि बताए । उनले भने, ‘प्र’चण्ड त

प्रधानमन्त्री भयो, रमाइलोसँग बसेको होला भ’न्ठान्नु भको होला, तर त्यो होइन, तपाईँहरु जस्तै म पनि पी’डित छु।’ आफूले त्यत्रोे प’रिवर्तन ल्याएर क्या’विनेटमा ज’नमुक्ति से’नालाई स’म्मान गर्ने निर्णय र श’हीदहरुलाई राष्ट्रिय श’हीद गर्ने निर्णयको तर प्र’तिकृ’यावा’दीहरुले माइनट लु’काइदिएर

ष’ड्यन्त्र गरेको गुनासो गरे । आफ्नो ने’तृत्वमा भएको आ’न्दोलन र प’रिवर्तनको संस्था’गत गर्ने र त्यसका यो’द्धाहरुलाई स’म्मानका लागि गरेको नि’र्णयलाई द’वाल’इएको बताए । चाहे ब’हिर्गमित भनेर बाहिर आएका ज’नमु’क्ति सेनका यो’द्धाहरु या त स्वऐच्छिक अ’बकास

लिएर बाहिर आएका जनमु’क्ति सेनका यो’द्धाहरु तथा नेपाली सेनामा समायोजन भएका यो’द्धाहरु सबै एउटै मो’र्चाको भएको अ’ध्यक्ष प्र’चण्डको भनाइ थियो । अरुले जे भनेपनि त्यो मु’ख्य कुरा नभइ आफूले आफलाई के ठान्छौँ भन्ने कुरा भएको प्र’चण्डको भनाइ थिायो । अरुले अनेक कुरा भनेर

बा’ध्य पारेको छन् तर आफूहरुले आफैँलाई कहिल्लयौ ब’हिर्गमित नठानेकोले आ’गामी सबै एकै मोर्चामा हुने र एउटै उदेश्यको निम्ति स’मर्पीत हुने बु’झाइ रहेको अ’ध्यक्ष प्र’चण्डको भनाइ थियो । source onlinemarg . com

प्रकाशित मिति February 7, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस