संखुवासभा ।
जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको बताएका छन । संखुवासभाको खाँदबारीमा बिहीबार
जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन । प्रतिनिधिसभा पुनःस्थापनाबिना
कुनै पनि हालतमा निर्वाचन नहुने बताए । प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले
ढुलमुले चरित्र देखाएको उनले बताए । हामिले यो सामाचार खबर प्रवाह बाट साभार गरिएको हो । समाचार कस्तो लाग्छ ? आफ्नो कुनै सल्लाह सुझाब वा कुनै प्रतिक्रिया भए हामिले कमेन्ट गर्नुहोला ।
प्रकाशित मिति February 7, 2021