अन्तत: संसद विघटन नहुने भयो , यस्तो छ कारण (सहि वा गलत ?) प्रतिक्रिया दिनुहोस

काठमाडौ ।

संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने दलील पेश गर्दै रेग्मीले संविधानले वर्जित गरेका बाहेक कार्यकारीले सबैथोक गर्न पाउने दावी गरेपछि प्रधानन्यायाधीश

जबराले संविधानमा नलेखिएको अधिकार प्रयोग गरेर विघटन गरेको उदाहरण पेश गर्न आग्रह गर्नुभएको हो । जबराले सोधाई थियो, ‘हामीले धारा ७४ मा संसदीय व्यवस्था मान्यौं,

तर यसमा प्रधानमन्त्रीलाई छुट्टै विघटनको अधिकार मानेनौं (रिट निवेदकको दावी) तर यस्तै संविधान भएको, प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार संविधानमा नभएको, तर संसद विघटन

भएको यो दुई सय चानचुन मुलुकमा कुनै छ कि ?’ तर सहन्यायाधिवक्ता रेग्मीको जवाफ थियो, ‘त्यस्तो त मैले भेटेको छैन ।’

प्रकाशित मिति February 7, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस