
रोचक ।
ल हेर्नाेस महाशिला गाउँ पालिकाले बनाएकाे करिब १ करोडको लागतमा निर्माण भएको भबन रे । समीक्षा तपाईं आँफै गर्नुहोस । यो ब्भवन बनाउदा कति लाग्ला ? एक करोड मा
यो भवन बनाउदा लाग्यो भने त आर सिसि घर बनाउदा कति लाग्ला ? तपाईं हरु लाई यो भवन बनाउदा कति लाग्ला ? आफ्नो आफ्नो मन मा लागेको कुरा हरु तल दिइएको कमेन्ट
बक्स मा कमेन्ट गर्नुहोला । हामिले यो भवन लाई एक करोड लाग्यो भनेर रिस गरेको होइन हामिले जस्ट जान्न को लागि मात्र यो पोस्ट मा सोधपुछ गरेका हौउ । मन मा लागेको
कुराहरु वा कति लाग्छ यो भवन बनाउदा त्यो मात्र सोधिएको हो । र यो पेज लाई एक लाईक गरि ताजा ताजा समाचार प्राप्त गर्नुहोस ।