बाबुराम र प्रचन्डले भरतपुरबाट सँगै आन्दोलन गर्ने यस्तो घोषणा

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विभाजित नेकपाको प्रचण्डसमुहलाई समर्थन गरेका छन् । भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने

असंवैधानिक तरिकाले विघटित संसद पुनस्थापना नभए सबैदलहरु एवं नागरिकले मिलेर सशक्त आन्दोलन गर्ने बताएका ह्ुन् । उनले भने, “विघटित संसद पुनरवहाली गर्ने सर्वोच्च

अदालतको काम हो, यदि भएन भने नागरिकले सशक्त आन्दोलन गर्नेछन् ।” यसबाहेक उनले प्रचण्ड समुहले घोषणा गरेको भोलि हुने देशव्यापी आमहडतालको समर्थन गरेका छन् । यो खबर हामिले न्युज पर्दा बाट साभार गरेका हौउ ।

प्रकाशित मिति February 6, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस