साधारण सदस्य समेत नरहने गरी ओली नेकपाबाट निष्कासित (ताली वा गाली ?)

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । सोमबार बसेको प्रचण्ड

नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउँदै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ । प्रचण्ड–नेपालपक्षका अध्यक्ष पुष्पकमल दाहाल

प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउन पेश गरेको प्रस्तव बैठकले पारित गरेको हो । संसद विघटन गराएका ओली चौतर्फी आलोचित हुँदै जादा यसअघि बसेको

बैठकले नै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । यो समाचार हामिले ताजा खबर डेलि बाट साभार गरेका हौ । समाछर कस्तो लाग्छ ?

आफ्नो कुनै सल्लाह सुझाव वा प्रतिक्रिया भए हामिले कमेन्ट गर्नुहोला । साथै यो समाचार सक्दो सेयर गर्नुहोला । धन्यवाद ।।।

प्रकाशित मिति February 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस