माघ २३ ओलिको जनपर्दशनमा आउनेलाई खाने, बस्ने र दैनिक २ हजार भत्ता

काठमाडौँ ।

प्रतिनिधिसभा वि घटन गरेपछि प्रधानमन्त्री केपी ओलीप्रति चु लिएको अ सन्तोषको सं केतका रुपमा गएको शुक्रबार राजधानीमा ज न प्र दर्शन गरियो। त्यो पनि ओलीकै पार्टीका नेताहरुको अ गुवाइमा। नेकपा भन्ने पार्टी औ पचारिक रुपमा वि भाजित न भएको निर्वाचन आ योगले नै प्र ष्ट पा

रिसकेको छ। त्यसैले अहिलेसम्म औ पचारिक रुपमा ओली र पुष्पकमल दाहाल ‘प्र चण्ड’ एउटै पार्टीका अध्यक्ष भएको मा न्नुपर्ने हु न्छ। तर अ नौपचारिक रुपमा भने नेकपा दु ई फ्या क भइसकेको छ। ओलीसँग प्रचण्ड र माधव नेपाल प क्षले ला मै यु द्ध गरे। प्रधानमन्त्री भएदेखि नै ओली पार्टी र

सरकार ए कलौटी गर्न उ द्यत् थिए। तर नेता नेपाल भने वि धि प द्धतिको कुरा गर्न थाले। प्रचण्ड पनि ओलीसँग भा ग ब ण्डा गरेर पार्टी र सरकारमा हा ली मु हाली गर्न त म्सिएका थिए। तर ओलीले दुबैतिरको स त्ताको र स पा न गर्न अरुलाई नदिने र णनीति ब नाएपछि रा जनीतिक को र्स नै र न्थनिएको हो।

ओलीको ए कलौटी सहन न सकेका प्र चण्ड–माधव स मूह गर्न भने केही न सक्ने ला चार नै रहे। पार्टी नि र्णयलाई खु लेआम चु नौती दिने गरेका ओली सधैं आ क्रामक देखिए। किनभने ओलीलाई राम्रो थाहा थियो यो सबै र डाको भा ग ब ण्डाकै ला गि हो भन्ने। त्यसैले ओलीले प्र चण्ड–माधव गु

टलाई भा उ नै दि एनन्। तर प्रचण्ड–माधव पक्ष भने भि त्र भि त्रै पि ल्सिएको थियो। ज सरी भ एपनि ओलीको स त्ता ह त्याउनैपर्ने नि ष्कर्षमा नेताहरु पु गे। त्यसका लागि अ विश्वास प्र स्ताव पेश गर्ने अ न्तिम तयारी भएको थियो। यसको सु इँको पाएका ओलीले संविधानमा हुँदै न भएको

अधिकार प्रयोग गरे। प्रतिनिधिसभा वि घटनको क्षे प्यास्त्र नै प्र हार गरे। अनि मात्रै वा ध्य भएर प्र चण्ड–माधव समूहले आफूलाई अ लग ब नाए। ओली भने यसलाई काठमाडौंका ग ल्लीमा भिड बढाएर भ्र म सिर्जना गरेको टिप्पणी गर्दैछ। बरु जनताले आफ्नो पक्षलाई समर्थन गरेको भन्दै यही माघ २३

गते काउण्टर र्‍यालीको आयोजना गर्ने भएको छ। ओलीले जनताको समर्थन र उपस्थिति के हो भनेर प्र चण्ड–माधव स मूहलाई दे खाइदिने भनेका छन्। हुन पनि प्रचण्ड–माधव स मूहले राज धानी उ तारेका मानिस भ न्दा बढी सं ख्यामा ओलीले श क्ति प्रदर्शन गर्नैपर्छ। किनभने उनीसँग स त्ता र रा ज्य सं यन्त्र हा तमा छ।

ओली समूहले खा ने बस्ने व्य वस्था र दैनिक २ हजार भ त्तासहित आ फ्नो का र्यक्रममा आउन आ ग्रह गरेकाे गण्डकी प्रदेशका एक केन्द्रीय सदस्य बताउँछन्। ओलीले रा ज्यकाे ख र्चमा ल्याउने हैसियत राखेको अ वस्था छ। त्यसैले आउने माघ २३ गते हुने भनिएको का उण्टर र्‍या ली त विशेष नै हुने छ।

किनभने ओ लीतन्त्रको छ नक र स न्देश दि नसमेत यसको म हत्व रहेको छ। बाग्मती प्रदेशस्तरीय आमसभा भ निए पनि उक्त र्‍या लीमा दे शैभरिका ओलीप क्षीय नेताहरु स हभागी हुनेछन्। आफूपक्षीय सबै ज नवर्गीय संगठन र सम्पर्क मञ्चहरुलाई ओलीले अ निवार्य उ पस्थित हुन पत्राचार गरिसकेको अ वस्था छ।

ओली पक्षले सकेसम्म धेरै मानिस उ तारेर प्र चण्ड–मा धव गु ट भ गौडा हो भन्ने सन्देश दिन यस्तो का उण्टर र्‍यालीको आयोजना गर्न ला गेका हुन्। दुबै गु टले जस्तोसुकै भेला वा र्‍याली गरे पनि त्यसमा उपत्यकावासीले भने स हभागिता ज नाएका छैनन्। अस्ती सडकमा देखिएका अधिकांश मानिस राजधानी बाहिरबाटै ल्या इएका थिए।

यस्तै अब ओली प क्षले ल्याउने पनि तिनै जनता हुन्। तर ओली पक्षका लागि आ उँदा भने अलि ब ढी शान र त डक भ डक हुनेछ। किनभने सरकारी सं यन्त्रको प्र भाव त्यसमा अ वश्य देखिनेछ। श्रोत: ताजा खबर डेलि बाट साभार

प्रकाशित मिति January 26, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस