नेपालमै भेटियो १५ लाखको ढुंगा, जस्लाई छोएकै भरमा २० वर्ष आयु बढने विश्वास

रोचक ।

हरेक चिजको आ आफ्नै महत्व हुने गर्दछ । कसैको सामान्य लाग्छ त कसैको अचम्म लाग्छ । तर धेरै महत्व भएका चिज सायदै भेटिने गर्दछ । त्यही भएर पनि होला त्यस चिजको

महत्व धेरै नै हुने गर्दछ । यसतै संसारलाई अचम्मित बनाउने एक ढुंगा भेटेका छन् जुन ढुंगा ढण् केजिको छ । त्यस ढुंगा ९० केजी भएका कारण मात्र हैन महत्व बढेको त्यो ढुंगा बेच्न

राखिएको छ जसको मुल्यले धेरैलाई चकित पार्न सक्छ । उक्त ढुंगाको मूल्य १५ लाख रुपैया तोकिएको छ । सो ढुंगालाई हिमाली भेगबाट १० जनाले पालै पालो गरेर बोकेर ल्याईएको

हो । उक्त ढुंगा छुदा मात्रै २० बर्षको आयु लम्बिने ढुंगा मालिकको भनाई छ । त्यस ढुंगा ९० केजी भएका कारण मात्र हैन महत्व बढेको त्यो ढुंगा बेच्न राखिएको छ जसको मुल्यले

धेरैलाई चकित पार्न सक्छ । उक्त ढुंगाको मूल्य १५ लाख रुपैया तोकिएको छ । सो ढुंगालाई हिमाली भेगबाट १० जनाले पालै पालो गरेर बोकेर ल्याईएको हो ।

प्रकाशित मिति January 23, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस