अब यो देशलाई प्रचण्डमुक्त बनाउनु पर्छ: प्रभु साह (सहि वा गलत ?) आफ्नो विचार राख्नुहोस

काठमाडौ ।

शहरी विकासमन्त्री प्रभु साहले देशलाई प्रचण्डमुक्त बनाउनु पर्ने टिप्पाेणी गरेका छन् । नेकपा ओली समूहका नेतासमेत रहेका साहले गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बाेल्दै

प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । प्रचण्डकाे लोभले एकता टुटाएको आ’रोप लगाउदै उनले

वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको भन्दै अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ बताए ।

प्रचण्ड-माधव समुहले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेका भन्दै ताजा जनादेशका निर्वाचनमा जानु

भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए । श्रोत: सडक मिडिया बाट साभार गरिएको समाचार ।।।।

प्रकाशित मिति January 23, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस