no-image

पुस, जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार का’लो झ’ण्डा देखाएका छन् ।

संसद वि’घटनविरु’द्व प्र’दर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मु’र्दावाद, श’हीदको भावनासँग खे’लबाड गर्न पाइँदैनजस्ता ना’रा समेत लगाएका छन् ।

जसपाले रेल्वे स्टेशनमा संसद वि’घटनविरु’द्व आयोजना गरेको वि’रोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।

चुनावभन्दा अघि श’हीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् अनलाइन खबर बाट

प्रकाशित मिति January 12, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस