no-image

पुस, काठमाडाैँ ।

नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए ।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन । कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।

प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैया माथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन ।

प्रकाशित मिति January 11, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस