no-image

काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप

लगाएका छन । बबरमहलस्थित एक ब्यांकेटमा बुधबार आयोजित राजधानीमा उपलब्ध सुदूरपश्चिमका नेता तथा कार्यकर्ताको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो

बताएका हुन । ‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने, ‘हामी मिलौं । हाम्रा

संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ । हामी मिल्यौँ ।’ यो एकता लामो समयसम्म नटिक्नुको कारण

प्रचण्ड स्वयं भएको उनको आरोप थियो । यो खबर हामिले सेतोपाटी बाट साभार गरेका हौ ।

प्रकाशित मिति December 31, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस