no-image

जनकपुर ।

नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य गणेश साहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर गलत काम गरेको आरोप लगाएका छन् ।

मंगलबार जनकुपुरधाममा आयोजित विरोधसभालाई सम्बोधन गर्दैै नेता साहले श्रमजीवी वर्गले यस कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गर्नुपर्ने बताए । उनले राजा महेन्द्रले कू गर्दा

जनकुपुरवासीले ब,म प,ड्काएर जवाफ दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पनि जवाफ दिनुपर्ने चे,ता,वनी दिए । उनले भने,‘ शाही कू गर्ने राजा महेन्द्र

जनकपुर आउँदा यहाँका जनताले ब,म पड्का,एर जवाफ दिए । अब विद्या र ओली आउँदा पनि कडा रुपमा वि,रो,ध प्रदर्शन गर्नुपर्छ । धनुषामा उनीहरुलाई नि,षे,ध, गर्नुपर्छ ।’

प्रकाशित मिति December 31, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस