no-image

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग क्षमा मागेका छन ।आफूहरूको पार्टीबाट बनाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले

असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भं’ग गरेको भन्दै ओलीले जनतासँग माफी मागेका छन । ‘ओली ता’नाशाह हो,’ उनले भने, ‘उहाँले मुलुकलाई भ’ड्खालोमा हाल्दै

हुनुहुन्छ ।’आफूले वामगठ’बन्धन गरेका बेला यति छिटै ओलीविरू’द्ध आ’न्दोलनमा जानु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए । ‘यति चाँडै ओली प्र’तिगमनविरू’द्ध

सडकमा आउनुपर्छ भन्ने वामगठब’न्धन गर्दा सोचेको पनि थिइनँ,’ आज भृकुटीमण्डपमा आयोजित वि’रोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु

भएन । कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं । माफी चाहन्छौं ।’ प्रधानमन्त्री ओली सं’घीयता र गणत’न्त्र वि’रोधी भएकोसमेत

उनले आ’रोप लगाएका छन । प्रतिनिधि सभा अझै भंग नभएको उनले बताए । यो खबर जनताको आवाजमा लेखेको छ ।

प्रकाशित मिति December 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस