no-image

काठमाडौं ।

प्रचण्ड–नेपाल ने’तृत्वको नेकपाका स्था’यी स’मिति सदस्य योगेश भट्टराईले सो पा’र्टीले पुस १४ गते काठमाडौंमा वि’शाल प्र’दर्शन गर्ने बताएका छन् । उनले संसद

पु’नस्र्थापना नहुँदासम्म र बालुवाटार मा आफ्नो प’क्षले चु’नेको प्रधानमन्त्री नबस्दासम्म सडक न’छाड्ने बताएका छन् । उनले शुक्रबार प्रचण्ड–नेपाल पक्षका नेताहरु का’न्तिपथस्थित

निर्वाचन आयोग जानुअघि आ’योग बाहिर जम्मा भएका प्र’दर्शनकारीलाई स’म्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘अब छिट्टै नै प्रधानमन्त्री हाम्रो हुँदैछ । प्रतिनिधि सभा

पु’नस्र्थापना हुँदैछ,’ उनले भने, ‘अब यो आ’न्दोलन देशव्यापी अगाडि बढ्नेछ । पुस १४ गते काठमाडौंमा विशाल प्र’दर्शन गरिनेछ र सो दिन लाखौं मानिसको ज’नप्रदर्शन

गर्दैछौं । सबै ७७ जिल्लामा यो प्रदर्शन हुनेछ ।’ उनले १४ गतेको विशाल प्रदर्शनका लागि सबै तयारी गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति December 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस