no-image

काठमाडौ ।

आज हामिले एउटा अचम्म को फेसबुक मा भेटिएको फोटो प्राप्त गरेका छौ । यो फोटो माथी लेखिएको छ । एउटा सानो भवन लाई बनाउदा नेपालि रुपैया बीस लाख लाग्यो भनेर पोस्ट आएको छ । त्यो पोस्ट को तल रहेको कमेन्ट मा धेरै भन्दा धेरै गाली गलौज आएको थियो ।

कमेन्ट मा लेखिएको छ । जाबो यो भवन बनाउदा बीस लाख नहुने कुरा, होईन यो भवन हो कि घर हो ?, यो पुरै ठगै ठग ले भरिएको देश मा जे मन लाग्छ तेई गर्छ ।, यो भवन म एक लाख मा बनाईदिन्छु जस्ता धेरै कमेन्ट हरु आएका छन ।

तर हामिले पनि यो फोटो हेर्दा लाग्छ यो बीस लाख मा बनेको चै पक्कै होईन भन्ने त्यो सानो भवन ले देखाएको छ । कस्ले बनायो कहिले बनायो कसरी बीस लाख लाग्यो यो भने खुलाएको थिएन हामिले त त्यो फोटो को खास वास्तविक के हो बाहिर लेउन लाई मात्रै पोस्ट गरेका हौ ।

तपाईं हरु पनि एकछिन यो फोटोलाई हेर्नुहोस र आफ्नो मन मा लागेको कुरा तल दिइएको कमेन्ट बक्स मा गएर कमेन्ट गर्न सक्नुहुन्छ । साथै सक्दो सेयर गरेर सबैमाझ पुर्याउनु होला । ल हेर्नुहोस यसरी आएको थियो फेसबुक मा यो तस्बिर ।

प्रकाशित मिति December 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस