no-image

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद वि’घटनको कदमवि’रुद्ध क’डा आ’न्दोलन गर्ने घो’षणा गरेका छन । आफू पक्षीय केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि क’डा सं’घर्ष गर्ने र नेपाल ब’न्दसम्म पनि हुनसक्ने उल्लेख गरे ।

‘आ’न्दोलनमा नेपाल ब’न्दसम्म पनि हुनसक्छ । क’डा नै हुन्छ । साहस गरौं,’ उनले भने, ‘दिमागमा कुनै बाेझ छ भने ह’टाइदिनु। आ’न्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’ आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अ’पना

सहेको समेत उल्लेख गरे । आफूहरूले ओलीवि’रुद्ध राजनीतिक प्र’तिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए । ‘साढे दुई वर्षका अ’पमानपछि सत्यलाई स्थापित गर्ने साहस सचिवालयले गरेर ठिक गरिएछ । म’न्द वि’ष पि’लाउन खाेजिएकाे रहेछ,’ उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा

ओलीलाई बु’र्जुवा भएको लक्षित गर्दै बु’र्जुवाहरू श’ब्दजालमा सि’पालु हुने बताएका छन । उनले प्रधानमन्त्री ओलीले श’ब्दजाल वा’कजालमा पा’रेर संसद् वि’घटन गरेको समेत उल्लेख गरे । विकल्प लिएर आउँछु भन्दाभन्दै पनि उनले आफूलाई ओलीले समय निदिएको उनको भनाइ छ ।

‘५ मिनेटमा विकल्प लिएर आउँदैछु दुई विकल्प थिए भन्दा ह’तारहतार भं’ग गरियाे। याे सामान्य कुरा छैन,’ प्रचण्डले भने, ‘श’ब्दजाल, वा’कजाल छ । ब्रुजुवा (ओलीलाई ल’क्षित गर्दै)हरू श’ब्दजालमा सि’पालु हुन्छन । स’र्वहारा (आफूहरू)काे मन इ’मानदार हुन्छ‍ ।’ उनले क’डा

आ’न्दोलनमा उ’त्रन समेत सबैलाई आ’ह्वान गरेका छन । ‘हामीले आ’न्दोलन अलि क’डा गर्नुपर्नेछ । क’डा आ’न्दोलनमा जान सकेनौं भने संविधानमा छैन भनेर पुनर्स्थापना भइहाल्छ भन्ने हुँदैन,’ उनले भने, ‘पहिलाे चरणको सं’घर्षले पुग्ला जस्ताे लागेकाे छैन ।

दाेस्राे चरणको चाहिन्छ। प्र’तिक्रान्तिले टाउको उठाउन खाेजेकै छ।’ उनले प्रतिनिधिसभा वि’घटन गर्ने काम काम पनि ग्रान्ड डिजाइनमा भएको र ताजा जनादेशमा जाने भनेर अर्को जा’ल थापिएको समेत उल्लेख गरेब। ‘निर्वाचन हुन्छ र जितन्छ भन्ने नादानी हुन्छ । याे डिजाइनमा भएकाे हाे । हुँदाखाँदाकाे संसद्व्युँ

’ताउनुपर्छ । नत्र नजिर बन्छ । भविष्यमा पनि प्रधानमन्त्रीले यस्तै गर्छ,’ उनको भनाइ थियो । उनले सम्पत्ति खान आफन्तले मृ’त्युको प्र’माण बनाएका एक भारतीय उदाहरण दिँदै भने, ‘ह’म जि’न्दा हे । केन्द्रीय कमिटी जि’उँदाे छ ।’ अध्यक्ष प्रचण्डले मुलुकमा २०१७ सालको जस्तो प्र’तिक्रान्ति ल्याउन खोजिएको पनि बताए ।

उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए । प्रचण्डले भने,’ २०१७ सालको जस्तो प्र’तिक्रान्ति ल्याउन खोजिएको छ । हाम्रा उपलब्धिको ह’त्या गरिएको छ, अ’प’ह’र’ण गरिएको छ । हामी म’र्दै नमरेकालाई म’रेको भनिएको छ ।

जरुरी पर्छ भने जु’झारु सं’घर्षमा जानुपर्ने हुन्छ ।’ उनले ७ दशकसम्म प्राप्त उपलब्धिसमेत गु’म्ने ख’तरा रहेको उल्लेख गरे । ‘हामीले ७ दशकसम्म ल’डेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अ’प’ह’र’ण भएका छन् । हाम्रो आ’न्दोलन जा’ली र फ’टाहा प्रवृत्तिका वि’रुद्ध हो,’ उनले भने,

‘वैचारिक र राजनीतिक रूपमा वि’चलित साथीहरूसँगकाे ल’डाइँ हाे । याे जीवन र मृ’त्युको ल’डाइँ हाे । जस्ताेसुकै मूल्य चु’काउन अघि बढ्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले विश्व शक्ति ह’त्याउन प्र’तिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए ।

‘अन्तर्राष्ट्रिय तार पनि यहाँ जो’डिएका छन्। भूराजनीतिक अवस्थितिको कारणले, विश्व श’क्ति ह’त्याउन प्र’तिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति December 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस